Artwork

المحتوى المقدم من Tanneri Chaso. يتم تحميل جميع محتويات البودكاست بما في ذلك الحلقات والرسومات وأوصاف البودكاست وتقديمها مباشرة بواسطة Tanneri Chaso أو شريك منصة البودكاست الخاص بهم. إذا كنت تعتقد أن شخصًا ما يستخدم عملك المحمي بحقوق الطبع والنشر دون إذنك، فيمكنك اتباع العملية الموضحة هنا https://ar.player.fm/legal.
Player FM - تطبيق بودكاست
انتقل إلى وضع عدم الاتصال باستخدام تطبيق Player FM !

हामीले भोगिरहेको विभेद कोरोनाभन्दा डेञ्जर छ ! | Corona Story | Nepali Podcast

14:01
 
مشاركة
 
Manage episode 281082115 series 2612410
المحتوى المقدم من Tanneri Chaso. يتم تحميل جميع محتويات البودكاست بما في ذلك الحلقات والرسومات وأوصاف البودكاست وتقديمها مباشرة بواسطة Tanneri Chaso أو شريك منصة البودكاست الخاص بهم. إذا كنت تعتقد أن شخصًا ما يستخدم عملك المحمي بحقوق الطبع والنشر دون إذنك، فيمكنك اتباع العملية الموضحة هنا https://ar.player.fm/legal.

आजको यो बसाईंमा कोरोना संक्रमण नियन्त्रणको लागि भएको बेला ट्रान्स वुमनले भोग्नुपरेको समस्याको कुरा गर्ने छौँ । #Tanneri #Dabali मा कोरोनाको बेला हामीले भोगेको भोगिरहेको विषयमा गफगाफ गर्ने छौ, आफ्नो तिता मिठा अनुभूतिहरू #Podcast मा समेट्दै छौँ ।

हामीलाई लाग्छ यी कथाले ऊर्जा, साहस, आत्मीयता, सहानुभूति, सहयोग, क्रोध र एकताको भावना हाम्रो मनमा जगाउने छन् । साथै डबलीमा गरिने गफगाफले, अहिले र आउँदा दिनहरूमा सरकार र हामी नागरिकहरूलाई यस्तो विपत्तिमा ख्याल गर्नुपर्ने कुराहरू, हामीले गरेका गल्ती र अबको दिनमा गर्नुपर्ने कामहरूको बारेमा सम्झाई झकझक्याउने छ भन्ने पनि लाग्छ । त्यसैले तपाई पनि कमेन्ट मार्फत आफ्नो बिचारहरू डबलीमा राख्न सक्नुहुन्छ ।

PRESENTER: Suresh & Bimala STORY NARRATOR: Deepjyoti SCRIPT: Sajana & Deepjyoti EDITING: yrb EFFECT & MIXING (For Youtube & Facebook): Nabin

________________________

तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत सुन्न सक्नुहुन्छ । यस्तै तपाईँले डबलीमा गरिने गफलाई हाम्रो तन्नेरी चासोको अफिसियल फेसबुक पेज र युट्युबमा तन्नेरी डबली (Tanneri Dabali) टाइप गरेर पनि सुन्न सक्नुहुन्छ ।

_________________________

  continue reading

79 حلقات

Artwork
iconمشاركة
 
كل الحلقات

×
 
Loading …

مرحبًا بك في مشغل أف ام!

يقوم برنامج مشغل أف أم بمسح الويب للحصول على بودكاست عالية الجودة لتستمتع بها الآن. إنه أفضل تطبيق بودكاست ويعمل على أجهزة اندرويد والأيفون والويب. قم بالتسجيل لمزامنة الاشتراكات عبر الأجهزة.

دليل مرجعي سريع